पेटको समस्या छ? शनिबार नर्भिक अस्पताल गएर नि:शुल्क सेवा लिनुहोस्


काठमाडौं । पेटको समस्या भएका व्यक्तिहरूलाई नर्भिक अस्पतालले निःशुल्क सेवा दिने भएको छ। शनिबार १० बजेदेखि १२ बजेसम्म नर्भिक अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अनुसार निःशुल्क ओपीडी सेवा सञ्चालन हुनेछ । हरेक शनिबार नि:शुल्क ओपीडी सेवा दिँदै आएको नर्भिक अस्पतालमा यो शनिबार ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले ओपीडी सेवा दिने अस्पताल प्रशासनले जनाएको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com