जनस्वास्थ्य अधिकृत भट्ट प्रधानमन्त्री देउवाको निजी सचिवालयमा


काठमाडौं । जनस्वास्थ्य अधिकृत दीपक भट्ट प्रधानमन्त्री देउवाको निजी सचिवालयमा नियुक्त भएका छन् । उनी २०७८ असोज १२ काे पत्रअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे निजी सचिवालयमा नियुक्त भएका हुन् ।

नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिवसमेत रहेका भट्ट देउवा निकट मानिन्छन् । उनलाई स्वास्थ्य सचिवस्तरीय निर्णयबाट काम काज गर्न प्रधानमन्त्री कार्यालयमा खटाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com