ल्याब टेक्निसियन लिखित परीक्षाको नतिजा प्रकाशन (यी हुन् पास भएका व्यक्ति)


काठमाडौं ।  बाग्मती प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बागमती प्रदेश स्वास्थ्य सेवा मे.ल्या.टे./ज.मे.ल्या.टे.समूह ल्याब टेक्निसियन पद, पाँचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

२ जना माग भएकोमा ५ जना अन्तर्वाताका लागि छनोट भएका छन् । उनिहरुको अन्तर्वाता ११ कार्तिकमा हेटौडामा हुने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com