म्याद थपिए पनि जिम्मेवारी अन्यौल छः महानिर्देशक बिच्छा


काठमाडौं । म्याद थप गरेको विषयमा आधिकारीक जानकारी पाएको छैन । मैले सुन्नमा आएअनुसार दुई वर्ष म्याद थप गर्ने फायल उठेको थियो ।

बाल रोग विशेषज्ञको हिसाबमा थप्नु सकारात्मक छ । नियमअनुसार विशेषज्ञको नाताले तीन वर्ष म्याद थप गर्न मिल्छ । तर, जिम्मेवारीको रुपमा के गर्ने भन्ने कही बोलेको छैन । त्यसैले मेरो म्याद थपिए पनि के जिम्मेवारी दिने भन्नेमा अन्यौल देखिएको छ ।

जिम्मेवारी दिने र नदिने विषयमा नियममा उल्लेख नहुदा समस्या उत्पन्न हुने पनि देखिन्छ । तर, म बाल रोग विशेषज्ञ हो भन्नेमा कुनै शंका छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com