राष्ट्रिय जनगणनामा यसरी हुँदैछ मातृ मृत्य अध्ययन


काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ मा आधारित मातृ मृत्यु अध्ययन सफल पार्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आह्वान गरेका छन् ।

‘राष्ट्रिय जनगणनाबाट लिइने तथ्यांक यहाँहरूकै लागि गरिने नीति निर्माण र सेवा प्रवाहका लागि महत्वपूर्ण छ्न् । त्यसकारण तपाईंको घरदैलोमा खटिएर आएका गणकहरूलाई सहि जानकारी दिएर सहयोग गर्नुहोस् ।’, राज्यमन्त्री श्रेष्ठले सार्वजनिक आह्वानमार्फत भनेका छन् ।

यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययनको प्रक्रिया :

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com