स्वास्थ्यमन्त्री खतिवडा, राज्यमन्त्री खापुङ


काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र राज्यमन्त्री पठाउने भएको छ ।

समाजवादीले स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, राज्यमन्त्रीमा भवानी खापुङको नाम सिफारिस गरेको छ । समाजवादीले स्वास्थ्यमन्त्री खतिवडा र राज्यमन्त्री खापुङलाई बनाउनेगरी नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो । आजै सपथको तयारी भइरहेको छ । ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com