स्वास्थ्य राज्यमन्त्रीले गरे पदवहाली, के गरे निर्णय ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पदवहाली गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्रीमा खापुङलाई नियुक्त गरेकी हुन् । उनले अहिले स्वास्थ्य राज्यमन्त्रीको रुपमा पदवहाली गरेका छन् ।

पदवहाली गर्दै राज्यमन्त्रीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी ) सम्बन्धी रणनीति सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्मा पेश गर्ने फायल सदर गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com