बुबा स्वास्थ्यमन्त्री बनेपछि पूर्वमिस नेपाल श्रृंखलाको चर्चा


काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाका बुबा बिरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि उनको चर्चा सुरू भएको छ ।

हावर्ड विश्वविद्यालयबाट शहरी विकास विषयमा स्नातकोत्तर गर्ने शिलशिलामा अमेरिकामा रहेकी पूर्वमिस नेपाल श्रृंखलाको नेपालमा चर्चा भएको हो ।

श्रृंखला अमेरिकामै रहेका बेला बुबा बिरोध स्वास्थ्यमन्त्री बनेका हुन् । अमेरिका पढ्न गएपछि पछिल्लो समय खासै चर्चामा नआएकी श्रृंखला बुबा बिरोध स्वास्थ्यमन्त्री बनेसँगै उनी फेरि चर्चामा आएकी हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com