कोरोना भुल्दै धरानका शक्तिपीठमा अचाक्ली भिड


धरान । कोरोत्रा त्रासकैबीच सुनसरीको धरानका शक्तिपीठहरूमा व्यापक भिडभाड देखिन्छ ।

दसैंको दोस्रो दिन धरानमा रहेका शक्तिपीठहरू बुढा सुब्बा दन्तकाली, पिण्डेश्वर, विश्वकर्मालगायतमा व्यापक भिडभाड छ । दन्तकालीका बोका पुजा गर्नेदेखि विश्वकर्माको मन्दिरमा नयाँ किनेका सवारी साधन पुजा गर्नेको घुइँचो लागेको हो ।

भारतमा कुम्भमेलाबाट कोरोनाको दोस्रो भेरियन्ट फैलिएका दाबी गरिदै आएको छ ।

धरानका शक्तिपीठहरूमा देखिएको भिडभाडले त्यो झल्को मेटाउँछ । धरानको अवस्था हेर्दा दसैंले कोरोना कहर भुलाइसकेको अनुभूति हुन्छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com