बिएण्डसीका सञ्चालक दुर्गा प्रसाई युवतीसँग टिकटकमा


सुनसरी झापाको बिएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाई एक युवतीसँग टिकटकमा देखा परेका छन् ।

ताप्लेजुङको पाथीभरादेवी मन्दिरमा एक युवतीसँग प्रसाई टिकटकमा देखा परेका हुन् ।

टिकटकमा रमाइरहेकी युवतीलाई उनले घुमी-घुमी नियालेर हेरेको भिडिओमा देखिन्छ ।

ती युवती को हुन् भन्ने खुलेको छैन । तर प्रसाई टिकटकमा युवतीसँग रमाइरहेको भिडिओ अहिले चर्चामा छ ।

प्रचण्ड र केपी ओलीलाई घरमा लगेर मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाई युवतीसँगको टिकटक भिडिओले फेरि चर्चित बनेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com