प्रधानमन्त्री देउवाद्वारा वडा दसैँको शुभकामना !


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भिडिओ सन्देश मार्फत वडा दसैँको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वडा दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नुहुने सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना।’,

सुन्नुहोस् प्रधानमन्त्री देउवाको भिडिओ सन्देश !

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ