समाजसेवामा हिमानी- मनिषा सँगसँगै


काठमाडौं । कोरोनाबाट ज्यान गुमाएका अभिभावकका सन्तानलाई पठनपाठनका लागि आवश्यक सामग्री जुटाउन हिमानी शाह र मनिषा कोइराला एकजुट भएर लागेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाह र बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला मिलेर टुहुरा, असाहय तथा अतिविपन्न बालबालिकालाई सहयोग जुटाएका हुन् । हिमानीले छोरा हृदयन्द्रलाई अघि सारेर त्यस्ता स्कुले बालबच्चालाई ब्यागलगायत आवश्यक सामग्री प्रदान गरेकी छन् । त्यो सहयोग प्रदान गर्ने काममा अभिनेत्री मनिषा कोइरालालाको पनि साथ रहेको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com