मोहन वैद्य भेट्न गृहमन्त्री नर्भिकमा


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

दमको समस्या बढेर आइतबार नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई भेट्न नेपाली कांग्रेसका नेता समेत रहेका खाण मंगलबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।
खाणले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएकाे अस्पतालले जनाएकाे छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com