स्वास्थ्य सामग्री बाँड्ने हिमानी ट्रष्टको भव्य चियापान


काठमाडौं । कोरोनाको समयमा विभिन्न ठाउँमा गएर स्वास्थ्य सामग्री वितरण गरेको हिमानी ट्रष्टले भव्य चियापान कार्यक्रम गरेको छ ।


होटल सोल्टीमा नेपालको राजा भएका ज्ञानेन्द्र शाह, युवराजको भूमिकामा रहिसकेका पारस शाहलगायत तत्कालीन राजपरिवारका सदस्यहरू सहभागी थिए।

चिकित्सक, कलाकार, सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रबाट आफ्नो पहिचान स्थापित गर्न सफल व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

हिमानी शाहले हिमानी ट्रष्टमार्फत वर्षेनी विभिन्न स्वास्थ्य संस्थालाई एम्वुलेन्ससमेत वितरण गर्दै आएकी छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com