स्वास्थ्यमन्त्रीको टोली धरान पुग्दा जे देखियो


धरान । स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन टोली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेर बेथिति केलाउन थालेको छ ।

मन्त्री नेतृत्वको टोलीले इमर्जेन्सीदेखि ओपिडीसम्मको अनुगमन गरेको हो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई साथमा राखेर छानबिन समितिका संयोजक खतिवडाले बीपी प्रतिष्ठानको विषयमा सोधपुछ गरेका हुन् ।

छानबिन समितिका सदस्य राईले बीपी प्रतिष्ठानमा भएका बेथितिको विषयमा बुझ्ने काम समितिले गरेको बताए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com