माल्दिभ्सले दिएको एस्ट्राजेनेका खोप आइपुग्यो


काठमाडौं । माल्दिभ्सले दिएको दुई लाख डोज एस्ट्राजेनेका खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

कतार एयरको विमानबाट उक्त खोप अहिले भर्खर आइपुगेको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com