चिनले नेपाली सेनालाई तीन लाख भेराेसेल खाेप अनुदान दिने


काठमाडौं  । चिन सरकारले नेपाली सेनालाई तीन लाख डाेज अनुदानमा दिने भएकाेछ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा चिनियाँ राजदूतले नेपाली सेनालाइ अनुदान स्वरुप तीन लाख डाेज खाेप सहयोग गरेकाे हाे । उक्त खाेप  5 तारिखमा नेपाल आईपुग्ने छ ।
त्यस्तै यश अगाडि देउवा प्रधानमन्त्रि हुदा घाेषणा गरेकाे १६ लाख भेराेसेल खाेप बिहीबार काठमाडौं आईपुगेकाे छ । हाल सम्म चिनले 1 कराेड 50 लाखबढी खाेप उपलब्ध गराइ सकेकाे छ । सबै भन्दा बढी खाेप उपलब्ध गराएकाे मुलुक नेपाल हाे चिनले भनेकाे छ । थप 30 लाख डाेज खाेप अनुदानमा लिने प्रयास जारी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com