यस्तो रह्यो मेडिकल कलेज तथा अस्पताहरुको लक्ष्मीपूजा


काठमाडौं । यसपालिको तिहारको विशेष दिन लक्ष्मीपूजा भव्य रूपमा सम्पन्न भएको छ । सबै क्षेत्रमा जस्तो मेडिकल क्षेत्रमा पनि लक्ष्मीपूजा विशेष रुपमा सम्पन्न भएको छ ।

मेडिकल कलेज तथा अस्पतालहरूले लक्ष्मीपूजा विशेष रूपमा सम्पन्न गरेका छन् । यस्तो रह्यो मेडिकल कलेज तथा अस्पताहरुको लक्ष्मीपूजा :

काठमाडौं डेन्टल कलेजको लक्ष्मीपूजा
बुद्धनगरस्थित मेरो हस्पिटलमा लक्ष्मीपूजा
डा. भोला रिजाल दम्पती लक्ष्मीपूजा गर्दै

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com