प्रमुख विशेषज्ञमा पाँच जनाको नाम सिफारिस, यादवले अरुको भन्दा ६ नम्बर बढी पाए


काठमाडौं । स्वास्थ्य सेवाको १२ औं तह प्रमुख विशेषज्ञमा पाँच जनाको नाम सिफारीस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले पाँच जनाको नाम सिफारीस गरेको हो ।
सिफारीस समितिका एक जना सदस्यका अनुसार आगामी मन्त्रीपरिषद् बैठकले तीन जनालाई प्रमुख विशेषज्ञमा बढुवा गर्ने छ । सिफारीस हुनेमा डा. श्यामसुन्दर यादव एक नम्बरमा छन् । लामो समय दुर्गम बसेकाले उनको अरुको भन्दा ६ नम्बर बढी छ ।
त्यस्तै दोस्रोमा डा. भीमसिंह तिंकरी छन् । तेस्रो नम्बरमा डा. श्रीकृष्ण श्रेष्ठ, चौथोमा डा संगिता मिश्रा र पाँचाै नम्बरमा डा गुणराज लोहनी रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com