सर्वाेच्चमा झडप हुँदा बारका केन्द्रीय सदस्य गम्भीर घाइते


काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराकाे राजीनामा माग्दै जारी आन्दाेलनमा प्रहरी र वकिलबीचमा झडप भएकाे छ । उक्त झडपमा नेपाल बार एशाेसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जन गम्भीर घाइते भएका छन् ।  उनकाे टाउकामा चाेट लागेकाे छ । अहिले महर्जनको अन्नपूर्ण न्युराे अस्पताल माइतीघरमा उपचार भईरहेकाे अस्पतालले जनाएकाे छ । अस्पतालका अनुसार उनकाे स्वास्थ्य अवस्था खतरामुक्त छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com