स्वास्थ्यका कानुन उपसचिव बस्नेतकाे अख्तियारमा सरूवा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतकाे सरुवा भएकाे छ ।

स्वास्थ्य मन्त्रालयमा आएको १४ महिनापछि बस्नेतकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा सरुवा भएको हाे । बिहीबार उनकाे सरुवा भएकाे छ ।

बस्नेतकाे ठाउँमा श्रम मन्त्रालयका कानुन उपसचिव रेशराज शर्मा आएका छन् । उपसचिव बस्नेतले आफ्नो सरूवा भएको पुष्टि गर्दै पत्र भने बुझिनसकेको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com