भारतबाट २० लाख डोप कोभिसिल्ड खोप आउँदै


काठमाडौं । भारतबाट २० लाख डोप कोभिसिल्ड खोप आउँदै छ ।

कोभ्याक्स कार्यक्रम अन्तर्गत २० लाख डोज कोभिसिल्ड खोप आउन लागेको हो ।  एक दुई दिनभित्रै उक्त खोप आउन लागेको हो ।

भारतले कोभिसिल्ड खोप निर्यातको अनुमति दिइसकेको छ ।  नेपालमा पछिल्लो समय प्रयाप्त खोप आएपछि खोप कार्यक्रम नियमित गरिएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com