नेपालमा पहिलोपटक मोर्डना खोप आउँदै


काठमाडौं । कोभिड-१९ विरुद्धको मोर्डना खोप नेपालमा पहिलोपटक भित्रिन लागेको छ । स्वास्थ्य सेवा विभागकाअनुसार शुक्रबार १ लाख ८८ हजार  डोज मोर्डना खोप  नेपाल भित्रिन लागेको हो ।

कोभ्याक्स सुविधाअन्तर्गत  मोर्डना खोप आउन लागेको मोर्डना खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ ।

आजै राष्ट्रिय आविष्कार केन्द्रले माइनस ८६ डिग्री सेल्सियस तापक्रममा खोप राख्न सक्ने फ्रिजर हस्तान्तरण गरेकाले यो खोप राख्न त्यो फ्रिजर उपयोगी हुने देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com