ओमिक्रोनलाई अहिले कै खोपले काम गर्ने


काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचअ‍ाे )ले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनलाई अहिले कै खोपले काम गर्ने निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्ययममाअनुसार हाल प्रयाेगमा रहेका खेापहरुले नै नयाँ ओमिक्राेन भेरिएन्टका लागि फिट हुने डब्लूएचअ‍ाेको निष्कर्ष छ ।

ओमिक्रोन भेरिएन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुन तथा अस्पताल जानबाट जाेगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले दाबी गरेका छन् ।ओमिक्रोन संक्रमितहरुमाथि दक्षिण अफ्रिकामा गरिएको ल्याब टेष्टमा प्रयोग भइरहेकै खाेपले काम गर्ने पुष्टि गरेको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com