एमसीसी विरोधीको टाउकोमा गोली लाग्दा गम्भीर घाइते


काठमाडौं ।  नयाँ बानेश्वरमा एमसीसी विरोधी एक युवाको टाउकोमा गोली लाग्दा गम्भीर घाइते भएका छन् ।

सेतो लुगा लगाएका युवाको टाउकोमा गोली लागेपछि ती युवा रन्थनिएर सडकमा ढलेका हुन् । उनको उपचार बानेश्वर क्षेत्रमा सम्भव नभएपछि प्रहरीले एम्बुलेन्समा हालेर लगेको छ ।

उनको मस्तिष्कको मुख्य भागमा गोली लागेकाले गम्भीर घाइते भएको प्रहरीको अनुमान छ । ती घाइतेको  पहिचान भने खुल्न सकेको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com