सहरी विकासमन्त्री झाँकीद्वारा अंगदान गर्ने घोषणा


काठमाडौं । सहरी विकासमन्त्री  रामकुमारी झाँकील अंगदान गर्ने घोषणा गरेकी छिन् । विश्व किड्नी दिवसको अवसरमा उनले अगेदान घोषणा गरेकी हुन् ।

 

विश्व किड्नी दिवसको अवसरमा नेपाल सरकारले मानव अंग दान गर्न आह्वान गरेपछि मन्त्री झाँक्रीले पनि आफ्नो अंगदान गर्ने सार्वजनिक घोषणा गरेकी हुन् ।

आँखा, किड्नी, फोक्सो, फ्याङ्क्रियाज, सानो आद्रा, मुटु, कलेजो जस्ता अंग मृत्‍यु पश्चात अर्को व्यक्तिलाई काम लाग्छ त्यसैले मानव अंग दान गरौ भन्ने सन्देशसहित आज विश्व किड्नी दिवस मनाइएको छ । यसै अवसरमा सहरी विकासमन्त्री झाँक्रीले अंगदान गर्ने घोषणा गरेकी हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com