स्वास्थ्यमन्त्री खापुङसहित ४ मन्त्रीले सपथ लिए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङसहित ४ जनाले सपथ लिएका छन् 

राष्ट्रपति भवन शीतल निवासमा स्वास्थ्यमन्त्री खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सहरी विकामन्त्री मेटमणि चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सपथ लिएका छन् ।

स्वास्थ्यमन्त्री खापुङले १२ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com