भक्तपुरस्थित बालकोटमा थप एक जनामा हैजा पुष्टि


काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा पुष्टि भएको छ। नयाँ पुष्टि भएका बिरामी भक्तपुरस्थित बालकोटका रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले थप एक हैजाको बिरामी भेटिएको जानकारी गराएको छ।

अहिलेसम्म देशभरीमा हैजाका बिरामी २८ पुगेको छ। रासस

 

क्याटेगोरी : समाचार
ट्याग : #हैजा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com