धनगढी उपमहानगरद्वारा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालन


काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालन ल्याएको छ ।

साउने १  गतेदेखि उपमहानगरपालिकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको हो । धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालको पहलमा उक्त क्लिनिक संचालनमा आएको हो । घुम्ती सेवाका रुपमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालनमा आएको छ ।

धनगढी उपमहानगरपालिकाले जेष्ठ नागरिकका लागि १० प्रतिशत निःशुल्क शय्या छुट्याउने गरी निजी अस्पतालसँग सम्झौता गरिसकेको छ । स्वास्थ्य सेवाका क्षेत्रमा मेयर हमाल निकै सक्रिय रूपमा लागेको देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com