चीनको वुहानमा चार जनामा कोरोना पुष्टि भएपछि लकडाउन


चीनको वुहान सहरमा चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले ३ दिन लकडाउनको घोषणा गरिएको छ ।

सहरको जियाङ्जिया क्षेत्रमा कोरोनाको संक्रमण पुष्टि भएपछि लकडाउन घोषणा गरेका हुन । साथै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेका छन ।

चीनले ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ । त्यसकारण दैनिक ठूलो मात्रामा कोभिड परीक्षण, आइसोलेसन व्यवस्था र स्थानीय लकडाउन जस्ता निणर्य लिइरहेको छ । तसर्थ अन्य मुलुकको तुलनामा चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा कमी आएको हो ।

चीनको वुहान सहरमा १२ लाख जनसंख्या गरेका छन  । स्थानीय सरकारले तीब्र गतिमा सुरक्षाको उपाय अपनाएर दैनिक रूपमा कोरोना परीक्षण गरिरहेको छ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #लकडाउन, #वुहान सहर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com