राष्ट्रपति पौडेल अस्पताल भर्ना, रिपोर्ट आउन बाँकी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।

शनिवार उनको पेटमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनी पेट र बाँया कोखा दुख्ने समस्या छ।

राष्ट्रपति पौडेल हाल चिकित्सकको निगरानीमा छन् । उनको रिपोर्ट आउन बाँकी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com