स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज
काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्। तनहुँका डा लोहनीलाई मन्त्रीपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।
क्याटेगोरी :
समाचार



तपाईको प्रतिक्रिया दिनुहोस