नेपालमा पनि देखियाे काेराेनाकाे नयाँ भेरिएन्ट “जे एन १”


काठमाडौं । भारतबाट फर्कने एक दर्जन नागरिकमा नयाँ प्रजातिको काेराेना पुष्टि भएको छ । नेपालमा पहिलाे पटक नयाँ भेरिएन्ट Sub- भेरिएन्ट “जे एन १” पुष्टि भएकाे हाे । पछिल्लो समय निकै छिटाे छिटाे उक्त भेरिएन्ट भारतमा फैलिरहेकाे छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##काेराेना भाइरस, ##जे एन १

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ