चौपाया काञ्जी हाउसमा लैजान सकिने: पशु कल्याणका लागि सामाजिक अभियन्ता फिल्डमा


काठमाडौं। अव्यवस्थित बस्ती खाली गराउने क्रममा त्यस क्षेत्रमा भएका ४ वटा चौपाया गौशाला पठाइएको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले चौपायालाई काञ्जी हाउसमा राख्न सकिने बताए।

सामुदायिक र घरपालुवा चौपायाहरुलाई स्नेहा केयर, क्याटसहित पशु कल्याणमा काम गर्ने संघसंस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने काम गरिरहेका छन्।

घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि भइरहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ