स्वास्थ्यमा कामभन्दा विदेश प्राथमिकतामा: विदेश भ्रमणमा बारम्बार एउटै अनुहार [सूची]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरूमा कामभन्दा विदेश भ्रमणलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको पाइएको छ। विगत १५ महिनाको विवरण केलाउँदा एउटै व्यक्तिहरू बारम्बार विदेश जाने गरेको तथ्य बाहिर आएको हो।
अधिकारीहरूका अनुसार कतिपय कर्मचारी पटकपटक विदेश गएको ‘रेकर्ड’ नै हटाइएको आशंका छ। साथै, महाशाखा र शाखा प्रमुखहरूले सरकारलाई औपचारिक जानकारी नदिई विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरेर विदेश जाने गरेका विवरणहरू समेत आधिकारिक अभिलेखमा समावेश छैनन्।
परराष्ट्र मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय तथा दातृ निकायहरूबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ देखि हालसम्म करिब तीन सय स्वास्थ्यकर्मी विदेश भ्रमणमा गएका छन्। तर, सम्बन्धित विषयका विज्ञभन्दा बाहिरका व्यक्तिहरू नै बढी जाने प्रवृत्ति देखिएको छ। यसले कार्यक्रमको उद्देश्य हासिल गर्नुको सट्टा भ्रमणलाई ‘घुमफिर’मा सीमित गर्ने प्रवृत्ति बढेको देखिन्छ।
स्रोतका अनुसार ‘शक्तिको पेरिफेरी’मा रहेका कर्मचारीहरूले नै विदेश जाने अवसरमा कब्जा जमाउने गरेका छन्।
भारत, थाइल्याण्ड, चीन, श्रीलंका जस्ता देशमा हुने कार्यक्रममा तल्लो तहका कर्मचारी पठाइने भए पनि जेनेभा वा अमेरिका जस्ता आकर्षक गन्तव्यमा भने विषय नमिले पनि महाशाखा प्रमुखहरू नै जाने गरेका छन्।
यसरी केन्द्रमा बसेर निर्णय गर्ने कर्मचारीहरूले बारम्बार विदेश भ्रमणको अवसर पाउँदा दुर्गम क्षेत्रमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरू भने सधैं उपेक्षित हुने गरेका छन्। बाढी–पहिरो, दुर्गम भेग र विपद्का बेला खटिने नर्स, स्वास्थ्य प्राविधिक र जनस्वास्थ्य निरीक्षकहरूले भने विदेश जाने अवसर कहिल्यै नपाएको गुनासो गरेका छन्।
यद्यपि, केही अभिलेखहरू विगतका आन्दोलनका क्रममा नष्ट भए पनि उपलब्ध विवरणअनुसार विदेश भ्रमणमा सबैभन्दा अगाडि डा. सराेज शर्मा देखिएका छन्। यसबिचमा उनी ९ पटक वैदेशिक भ्रमणमा छन् ।
भिमप्रसाद सापकोटा र डा. कृष्णप्रसाद पाैडेल ८ पटक वैदेशिक भ्रमणमा गएका छन्। औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक डा. नारायण ढकालले ७ पटक विदेश भ्रमण गरेको तथ्यांकले देखाउँछ।
दीर्घकालदेखि जिल्ला तहमा जनस्वास्थ्य सेवा प्रवर्द्धनमा खटिएका कर्मचारीहरू भने अवसरबाट वञ्चित भएको गुनासो गर्छन्। उनीहरूका अनुसार मन्त्रालयले कहिल्यै पनि फिल्डमा काम गर्ने जनशक्तिलाई प्राथमिकतामा राख्न सकेको छैन।
पटकपटक विदेश सयर हुनेहरू
प्रदीप पौडेल ( तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री) – १० भ्रमण
इन्डोनेसियाको आयोजनामा, इन्डोनेसिया (जकार्ता), २०२४ सेप्टेम्बर २४–२६
UNICEF को आयोजनामा, जर्मनी (बर्लिन), २०२४ अक्टोबर १३
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
GAVI The Vaccine Alliance को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर ४–५
परराष्ट्र मन्त्रालयको आयोजनामा, फ्रान्स, २०२५ (मिति उल्लेख नभएको)
Department of Health, The Emirates को आयोजनामा, आबुधाबी (युएई), २०२५ अप्रिल १५–१७
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ (मिति उल्लेख नभएको)
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ जुन २३–२७
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
डा. विकास देवकोटा (सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ३ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
158th session of the Executive Board 2-7 फेब्रुअरी, २०२6 जेनेभा
डा. सरोज शर्मा (गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ९ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (सिडनी), २०२५ अगस्ट २५–२८
Department of Health, The Emirates को आयोजनामा, आबुधाबी (युएई), २०२५ अप्रिल १५–१७
Health, Labour and Welfare Japanese को आयोजनामा, जापान (टोकियो), २०२५ फेब्रुअरी १८–१९
अर्थ मन्त्रालय र वर्ल्ड बैंकको आयोजनामा, दक्षिण कोरिया, २०२५ जुन ९–१३
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (भिएना), २०२५ मे १२–१६
Gavi Digital Health Information (DHI) Strategy Workshop 1-2 डिसेम्वर, २०२5 केन्याको नैरोबी
Enhancing Regional Capacity in Theranostics, Radiopharmaceuticals and Quality of Clinical Nuclear Medicine Services 2-6 मार्च, 2026 अष्ट्रियाको भियाना .
Global Surgery 2026: Update on National Surgery Obstetric and Anesthesia Plans 19-23 अप्रिल 2026 मेक्सिको .
डा. भीमप्रसाद सापकोटा (स्वास्थ्य समन्वय महाशाखा प्रमुख) – ८ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
Asia Pacific Action Alliance on Human Resources for Health को आयोजनामा, डेमोक्रेटिक रिपब्लिक, २०२४ अक्टोबर २८–३१
WHO को आयोजनामा, कोलम्बिया, २०२५ मार्च २५–२७
WHO र परराष्ट्र मन्त्रालयको आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ मे १४–१६
RTI International को आयोजनामा, इथियोपिया (आदेश अबाबा), २०२५ फेब्रुअरी २५–२७
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ जनवरी २९–३१
Fourty third meeting of the Programme, Budget and Administration Committee of the Executive Board (PBAC43) 28-30 जनवरी, २०२6
Improving Continuum of Care for Mothers and Children through the utilization of MCH Handbook सम्बन्धी Country-focused Training 2-15 फेब्रुअरी 2026 इन्डोनेसिया र जापान .
नारायण प्रसाद ढकाल (महानिर्देशक, औषधी व्यवस्था विभाग) – ७ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२४ सेप्टेम्बर २५–२६
WHO को आयोजनामा, टर्की (इस्तानबुल), २०२४ नोभेम्बर १८–१९
WHO को आयोजनामा, भुटान (थिम्पु), २०२५ जुलाई १५–१६
International Vaccine Institute को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ मार्च १२–१४
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १४–१८
USAID को आयोजनामा, अमेरिका, २०२४ डिसेम्बर २–६
Regional Asia-Pacific Summit 10-12 मार्च 2026 भारतको नयाँदिल्लि
डा. कृष्णप्रसाद पौडेल (महाशाखा प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ८ भ्रमण
CHIC को आयोजनामा, फिलिपिन्स, २०२४ अक्टोबर २–४
Hard International Nepal को आयोजनामा, जापान (नागासाकी), २०२४ नोभेम्बर १८–२२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, जापान, २०२४ अक्टोबर १५–१८
परराष्ट्र मन्त्रालय र WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ मे २८
WHO को आयोजनामा, युएई, २०२५ जुन २३–२५
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (भिएना), २०२५ मे १२–१६
Global Task Force on Social Protection for Nutrition- Invitation to Cross-Country Learning and Knowledge Exchange 2-4 डिसेम्वर, २०२५ स्लामाबाद
Membership of the Policy and Coordination Committee (PCC) and Request for nomination of PCC focal point to attend the PCC Meeting 24-25 मार्च, २०२6 जेनेभा
डा. बिमल शर्मा चालिसे (प्रमुख कन्सल्टेन्ट फिजिसियन, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – ३ भ्रमण
WHO को आयोजनामा, इन्डोनेसिया (जागकार्ता), २०२४ जुलाई २९–अगस्ट २
DIDA को आयोजनामा, जापान (टोकियो), २०२५ फेब्रुअरी २–६
WHO को आयोजनामा, कोलम्बिया, २०२५ मार्च २५–२७
अभियान गौतम (परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – ३ भ्रमण
थाइल्याण्ड, २०२४ डिसेम्बर ९–१३
TVC introduction in Bangladesh; Nominations for external monitors 1-10 नोभेम्वर, २०२५ बङ्गलादेश
Regional Consultation on Vaccine and Immunization Research Preparedness for Vaccine Preventable Diseases (VPDs) outbreaks and pandemics in the WHO South-East Asia Regio 14-16 अप्रिल, २०२6 नयाँदिल्ली
डा. यदुचन्द्र घिमिरे– ३ भ्रमण
WHO को आयोजनामा, स्विजरल्यान्ड (जेनेभा), २०२४ सेप्टेम्बर १०–११
APMEN को आयोजनामा, मलेसिया, २०२४ सेप्टेम्बर २४–२६
परराष्ट्र मन्त्रालयको आयोजनामा, इन्डोनेसिया (बाली), २०२५ जुन १६–१७
डा. विवेक कुमारलाल (निर्देशक, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – ३ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १०–१५
GAVI The Vaccine Alliance को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर ४–५
डा. गुणनिधि शर्मा (वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ५ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ३०–डिसेम्बर ६
Regional Consultation with Member States on regional priorities for PB 2-4 डिसेम्वर, २०२५ नयाँदिल्ली
Fifty Fourth Global Fund Board Meeting 12-13 फेब्रुअरी, २०२6 जेनेभा
डा. गोकर्ण दाहाल (वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य सेवा विभाग, टेकु) – ३ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
WHO को आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर २५–२९
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२५ फेब्रुअरी २५–२७
डा. प्रकाश बुढाथोकी (स्वास्थ्य आपत्कालीन तथा विपत व्यवस्थापन इकाई प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ४ भ्रमण
WHO को आयोजनामा, युएई (आबुधाबी), २०२४ नोभेम्बर ५–७
WHO को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर १९–२२
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर २६–२९
Emergency Medical Teams Events at the Humanitarian Networks and Partnerships 9-12 मार्च, २०२6 जेनेभा
सुनिल शर्मा (निर्देशक, किर्जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र) – ३ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, चीन (कुङ मिन), २०२४ सेप्टेम्बर
GIZT को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १२–१६
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२५ फेब्रुअरी २५–२७
डा. चुमनलाल दास (स्वास्थ्य समन्वय महाशाखा प्रमुख) – २ भ्रमण
अर्थ मन्त्रालयको आयोजनामा, जर्मनी (बर्लिन), २०२४ सेप्टेम्बर ४–६
इन्डोनेसियाको आयोजनामा, इन्डोनेसिया (जकार्ता), २०२४ सेप्टेम्बर २४–२६
शर्मिला दाहाल पौडेल (कम्युनिटी नर्सिङ प्रशासक, स्वास्थ्य सेवा विभाग) – २ भ्रमण
WHO को आयोजनामा, स्विजरल्यान्ड (जेनेभा), २०२४ अगस्ट २०–२१
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर १९–२१
डा. प्रज्वल श्रेष्ठ (निर्देशक, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर) – २ भ्रमण
इन्डोनेसियाको आयोजनामा, इन्डोनेसिया, २०२४ नोभेम्बर १०–१२
Save the Children को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ नोभेम्बर १२–१६
हिरा निरौला (निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभाग, टेकु) – २ भ्रमण
Dalarna University को आयोजनामा, स्विडेन, २०२४ सेप्टेम्बर २९–अक्टोबर ४
WHO को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर १०–१२
मित्रप्रसाद घिमिरे (उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
शालिकराम दाहाल (उपसचिव, नीति योजना महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – 3 भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
Regional Consultation with Member States on regional priorities for PB 5-6 नोभेम्वर, २०२५
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ फेब्रुअरी ३–११
डा. रन्जनराज भट्ट (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – २ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ सेप्टेम्बर ९–१३
WHO को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर १९–२२
डा. समिर कुमार अधिकारी (वरिष्ठ स्वास्थ्य प्रशासक) – ३ भ्रमण
WHO को आयोजनामा, युएई (आबुधाबी), २०२४ नोभेम्बर ५–७
वन तथा वातावरण मन्त्रालयको आयोजनामा, अजरबैजन (बाकु), २०२४ नोभेम्बर ११–२२
2nd Quadripartite One Health Workshop र Southeast Asia Multi-Country Pandemic Fund Consultative Meeting 25-27 नोभेम्वर, २०२५ बैंकक
डा. गौरी प्रधान श्रेष्ठ (परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – ३ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १९–२२
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ३०–डिसेम्बर ६
Improving Continuum of Care for Mothers and Children through the utilization of MCH Handbook सम्बन्धी Country-focused Training 2-15 फेब्रुअरी 2026 इन्डोनेसिया र जापान
डा. सुनिता लम्साल (मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – ३ भ्रमण
GIZT को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १२–१६
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ अप्रिल २१–२५
झविन्द्रप्रसाद पाण्डे (तथ्याङ्क उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
WHO को आयोजनामा, भियतनाम, २०२४ अक्टोबर १–३
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२५ अप्रिल २६–२७
लीलाविक्रम थापा (प्रमुख स्वास्थ्य सेवा विभाग) – ३ भ्रमण
Government of India को आयोजनामा, भारत, २०२४ सेप्टेम्बर २–९
World Food Program को आयोजनामा, जापान, 20२४ डिसेम्बर ९–१२
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
निर्मला शर्मा (अस्पताल नर्सिङ प्रशासक, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – २ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ अगस्ट ३०–सेप्टेम्बर ९
Government of India को आयोजनामा, भारत, २०२४ सेप्टेम्बर २–९
सी बद्री ढकाल (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, २०२४ अक्टोबर २२–नोभेम्बर ४
DIDA को आयोजनामा, जापान, २०२५ फेब्रुअरी २–६
ऋतु पन्त (तथ्याङ्क उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
UNFPA को आयोजनामा, इन्डोनेसिया, २०२४ सेप्टेम्बर ११–१३
परराष्ट्र मन्त्रालय र WHO को आयोजनामा, नर्वे, २०२५ जुन १–६
हेमराज पाण्डे (जनस्वास्थ्य प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
Asia Pacific Action Alliance on Human Resources for Health को590 आयोजनामा, डेमोक्रेटिक रिपब्लिक, २०२४ अक्टोबर २८–३१
Health, Labour and Welfare Japanese को आयोजनामा, जापान (टोकियो), २०२५ फेब्रुअरी १८–१९
गोपी कृष्ण रेग्मी (कानुन उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – २ भ्रमण
USAID को आयोजनामा, जर्जिया (एटलान्टा), २०२४ सेप्टेम्बर ९–१३
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
यशोदा अर्याल (निर्देशक, राष्ट्रिय तालिम केन्द्र) – २ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर ७–९
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ (मिति उल्लेख नभएको)
डा. श्रीप्रसाद अधिकारी (निर्देशक, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – २ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
JICA को आयोजनामा, जापान, २०२४ (मिति उल्लेख नभएको)
डा. सुस्मिता शिवाकोटी (नर्सिङ निरीक्षक, वीर अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ (मिति उल्लेख नभएको)
डा. पंकज राय (निर्देशक, कान्ति बाल अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ (मिति उल्लेख नभए Informal, मिति उल्लेख नभएको)
केशव पण्डित (निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र) – २ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ डिसेम्बर ८–१३
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
आदित्य शाक्य (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय इलाम) – १ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
चेतन निधि वाग्ले (जनस्वास्थ्य प्रशासक, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र) – १ भ्रमण
यसएएफइटि वाइ एन इटी को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ अगस्ट २६–३०
डा. हेन्डसन खड्का (प्रमुख रेडियोलोजिस्ट, कान्ति बाल अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, इन्डोनेसिया, २०२४ सेप्टेम्बर ३–७
डा. प्रशान्त खतिवडा (चिफ रेडियोलोजिस्ट, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, इन्डोनेसिया, २०२४ सेप्टेम्बर ३–७
डा. सन्तोष पौडेल (वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, वीर अस्पताल) – १ भ्रमण
Safety 2024 को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ सेप्टेम्बर २–४
रानु थापा (खरिद इकाइ प्रमुख उपसचिव, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ४–डिसेम्बर ६
निशा कुमारी जोशी (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा विभाग, टेकु) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर २४–डिसेम्बर १४
नरेन्द्र सिंह कार्की (प्रमुख स्वास्थ्य शिक्षा प्रशासक, प्रदेश स्वास्थ्य तालिम केन्द्र, सुदूरपश्चिम) – १ भ्रमण
WHO को आयोजनामा, टिमोर लेस्टे, २०२४ अगस्ट ५–१३
भरत भण्डारी (खोप सुपरभाइजर, स्वास्थ्य निर्देशनालय, कोशी प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, टिमोर लेस्टे, २०२४ अगस्ट ५–१३
मिना मोते (वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ सेप्टेम्बर १७–१९
प्रवास सिंह (नर्सिङ अधिकृत, पोषण पुनर्स्थापना केन्द्र, कर्णाली प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ सेप्टेम्बर १७–१९
बिनला जोशी (फार्मेसी अधिकृत, औषधी व्यवस्था विभाग) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १३–१८
पिताम्बर नेपाल (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १३–१८
सेनाबहादुर श्रेष्ठ (कानुन अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२४ सेप्टेम्बर २५–२६
शकुन्तला प्रजापति (वरिष्ठ नर्सिङ प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
USAID को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ अगस्ट २६–२८
रचना श्रेष्ठ (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
शर्मिला शर्मा (अस्पताल नर्सिङ प्रशासक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
शान्ति भण्डारी (सिनियर नर्सिङ अधिकृत, लमजुङ अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
निमा हिताङ (नर्सिङ अधिकृत, धौलागिरी अस्पताल) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
मनदेवी गौतम (सिनियर अनमी, बेनी अस्पताल, म्याग्दी) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
सुभद्रा लम्साल (अस्पताल नर्सिङ निरीक्षक, मातृशिशु मितेरी अस्पताल, पोखरा) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
सविता बिष्ट (सिनियर अनमी, शुक्लाफाटा नगरपालिका, कञ्चनपुर) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
दुर्गाकुमारी रोकाया (सिनियर अनमी, खप्तड छेडद गाउँपालिका, बाजुरा) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर १२–२४
डा. श्रवणकुमार मिश्र (प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनुषा) – १ भ्रमण
WHO को आयोजनामा, भारत (अहमदाबाद), २०२४ सेप्टेम्बर १८–२०
डा. रामहरी चापागाईं (प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन, कान्ति बाल अस्पताल) – १ भ्रमण
International Vaccine Institute को आयोजनामा, अमेरिका, २०२४ नोभेम्बर १३–१७
लिली श्रेष्ठ (प्रमुख मेडिकल टेक्नोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
International Vaccine Institute को आयोजनामा, अमेरिका, २०२४ सेप्टेम्बर २५–२७
डा. अनुशाक्य (वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
Save the Children को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ नोभेम्बर १२–१६
आनन्दकुमारदेव (मेडिकल अधिकृत, मेची प्रदेश अस्पताल) – १ भ्रमण
WHO को आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर २५–२९
उपेन्द्र ढुङ्गाना (जनस्वास्थ्य प्रशासक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर २५–२९
डा. रमेशकान्त अधिकारी (प्राध्यापक, राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
डा. अरुण कुमार न्यौपाने (सदस्य, राष्ट्रिय खोप सल्लाहकार समिति) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
मित्रा देवकोटा (स्टाफ नर्स, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ नोभेम्बर ४–६
डा. संजित कुमार श्रेष्ठ (पेडियाट्रिक कन्सल्टेन्ट, कान्ति बाल अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२४ अक्टोबर ७–८
रमेश १२ कोटी (स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, सिङ्गापुर, २०२४ नोभेम्बर ११–१५
डा. राजेश श्रेष्ठ (फार्मेसी अधिकृत, औषधी व्यवस्था विभाग) – १ भ्रमण
WHO को आयोजनामा, भारत (केरला), २०२४ नोभेम्बर १९–२१
उषा तण्डुकार (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – 3 भ्रमण
WHO को आयोजनामा, भारत (केरला), २०२४ नोभेम्बर १९–२१
डा. अजय गुप्ता (मेडिकल अधिकृत, कलैया अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, माल्दिप्स, २०२४ अक्टोबर २१–२२
विश्वबन्धु रेग्मी (शाखा अधिकृत) – १ भ्रमण
UNICEF को आयोजनामा, जर्मनी (बर्लिन), २०२४ अक्टोबर १३
डा. नारायण शर्मा लामिछाने (सिनियर कन्सल्टेन्ट डेन्टल सर्जन, उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर २६–२९
डा. ईश्वर उपाध्याय (राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १९–२२
कृष्ण ज्ञवाली (नायब सुब्बा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर १९–२२
शंकर पौडेल (मेडिकल ल्याब टेक्निसियन, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२४ अक्टोबर २१–२५
डा. कल्पना उपाध्याय सुवेदी (प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
डा. शैलेन्द्र वीर कर्मचारी (वरिष्ठ पेडियाट्रिसियन, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
शैलेन्द्र कुमार दाहाल (लेखा अधिकृत, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
स्मृति पौडेल (प्रशासक, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल) – १ भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
कुमारी भट्टराई (नर्सिङ अधिकृत, स्वास्थ्य सेवा विभाग) – 2 भ्रमण
Human Milk Bank Association of the Philippines को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर २४–२७
सन्तोष सुवेदी (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ नोभेम्बर १९–२२
रविकान्त मिश्र (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२५ जनवरी १३–फेब्रुअरी १
मेनका सिंह (सिनियर अनमी, जय पृथ्वी नगरपालिका, बझाङ) – १ भ्रमण
WHO को आयोजनामा, बंगलादेश, २०२४ डिसेम्बर २–४
डा. शिवजी पौडेल (कार्यकारी निर्देशक, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र BIMSTEC को आयोजनामा, भारत, २०२४ नोभेम्बर ७–८
डा. उज्जवल चालिसे (अङ्कलजिस्ट, भक्तपुर क्यान्सर अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र BIMSTEC को आयोजनामा, भारत, २०२४ नोभेम्बर ७–८
सुनालक्ष्मी कर्मचारी (कम्युनिटी नर्सिङ अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, इन्डोनेसिया (बाली), २०२४ डिसेम्बर १०–१२
डा. सन्ध्या चापागाईं (वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, पाकिस्तान (इस्लामाबाद), २०२४ डिसेम्बर ९–१३
डा. अशोक पोखरेल (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, भियतनाम, २०२५ जनवरी ६–१०
शान्ता सिंह ठकुरी (सिनियर स्टाफ नर्स, शहीद गङ्गालाल हृदय केन्द्र, बाँसबारी) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, भियतनाम, २०२५ जनवरी ६–१
विष्णु बास्कोटा (परिवार कल्याण महाशाखा) – १ भ्रमण
JICA को आयोजनामा, जापान, २०२४ नोभेम्बर ३०–डिसेम्बर ६
डा. रुणा झा (कोशी अस्पताल, विराटनगर) – 2 भ्रमण
WHO को आयोजनामा, स्विजरल्यान्ड (जेनेभा), २०२४ नोभेम्बर २५–२९
निशा किरण लम्साल (फार्मेसी अधिकृत, राष्ट्रिय औषधि प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, दुबई (युएई), २०२४ डिसेम्बर ३–४
१०४. डा. पवनजंग रायमाझी (प्रमुख, व्यवस्थापन महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
USAID को आयोजनामा, अमेरिका, २०२४ डिसेम्बर २–६
उत्सव विक्रम पोखरेल (जनस्वास्थ्य अधिकृत, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ डिसेम्बर ८–१३
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ डिसेम्बर ८–१३
दया कृष्ण पन्त (स्वास्थ्य मन्त्रालय) – १ भ्रमण
UNICEF को आयोजनामा, केन्या (नैरोबी), २०२४ नोभेम्बर ६–८
निलमसिंह ठकुरी (जनस्वास्थ्य अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२५ फेब्रुअरी १८–२०
डा. सोहनी बज्राचार्य (कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२५ फेब्रुअरी १८–२०
कृष्णप्रसाद अर्याल (स्वास्थ्य शिक्षा अधिकृत, पोखरा तालिम केन्द्र) – १ भ्रमण
WHO को आयोजनामा, कोरिया (सिओल), २०२५ फेब्रुअरी १८–२०
दिपक अधिकारी (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, युएई (आबुधाबी), २०२५ अप्रिल ७–९
डा. पूर्ण खनाल (वीर अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
डा. आशा थापा (वीर अस्पताल) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
तेजाखर लम्साल (पोखरा महानगरपालिका) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
टंकराज गौतम (शाखा अधिकृत) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ अप्रिल २१–२५
पुष्कर बिजुक्छे (तथ्याङ्क अधिकृत) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड, २०२५ अप्रिल २१–२५
बाला राई (नर्सिङ प्रशासक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, जेनेभा (स्विजरल्यान्ड), २०२५ (मिति उल्लेख नभएको)
अनिश चौधरी (माइक्रोबायोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२५ जनवरी २७–फेब्रुअरी ५
पंकज चौधरी (माइक्रोबायोलोजिस्ट, कोशी अस्पताल, विराटनगर) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२५ जनवरी २७–फेब्रुअरी ५
अन्जना श्रेष्ठ (ल्याब टेक्निसियन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु) – १ भ्रमण
WHO को आयोजनामा, भारत, २०२५ जनवरी २७–फेब्रुअरी ५
डा. सर्वेस शर्मा (निर्देशक, राष्ट्रिय हेड्स तथा यौन रोग नियन्त्रण केन्द्र) – 2 भ्रमण
UNAIDS को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ फेब्रुअरी २४–२८
डा. युवानिधि बसौला (निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) – १ भ्रमण
DIDA को आयोजनामा, जापान, २०२५ फेब्रुअरी २–६
सुरेश चौलागाईं (कानुन अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
DIDA को आयोजनामा, जापान, २०२५ फेब्रुअरी २–६
सुरेश सिंह तिंकरी (सूचना प्राविधिक अधिकृत, स्वास्थ्य बीमा बोर्ड) – १ भ्रमण
GIZ को आयोजनामा, केन्या, २०२५ (मिति उल्लेख नभएको)
डा. प्रकाश जोशी (पेडियाट्रिसियन, कान्ति बाल अस्पताल) – १ भ्रमण
International Pediatric Association को आयोजनामा, मेक्सिको, २०२५ मे ७–११
डा. नवीन प्रकाश शाह (चिकित्सक, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र) – १ भ्रमण
WHO को आयोजनामा, भियतनाम (हानोई), २०२५ अप्रिल १–४
कामना शर्मा (प्याथोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ मार्च १८–२०
डा. अमृत पोखरेल (उपचारात्मक महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
WHO को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२५ मार्च १८–२०
ढुन्डीप्रसाद निरौला (सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
डा. अनुप बास्तोला (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, न्युयोर्क (अमेरिका), २०२५ अप्रिल ७–११
किशोर यादव (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
श्रीधर भट्टराई (लेखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
सुशील नेपाल (कम्प्युटर अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, श्रीलंका, २०२५ जुलाई ९–११
कल्पना हरिजन (उपप्रमुख, लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देही) – १ भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
दुर्गा लक्ष्मी श्रेष्ठ (सचिव, स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका प्रदेश) – 2 भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
रोशनलाल चौधरी (निमित्त निर्देशक, स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका) – १ भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
ईश्वरीप्रसाद ढकाल (उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
UNPFA को आयोजनामा, थाइल्याण्ड, २०२५ (मिति उल्लेख नभएको)
डा. विवेक आचार्य (अङ्कलजिस्ट, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, अस्ट्रिया (सिडनी), २०२५ अगस्ट २५–२८
डा. सूर्यप्रकाश सापकोटा (वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट, भरतपुर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, इथियोपिया, २०२५ जुन ३०–जुलाई २
मनोज आचार्य (स्वास्थ्यमन्त्री प्रदीप पौडेलका सहयोगी) – १ भ्रमण
Vital Strategies को आयोजनामा, आयरल्यान्ड, २०२५ (मिति उल्लेख नभएको)
डा. शशी कँडेल (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
Department of Disease Control, Ministry of Public Health Thailand को आयोजनामा, थाइल्याण्ड, २०२५ जुन ३०–जुलाई ११
डा. रामदेव यादव (निमित्त निर्देशक, आयुर्वेद चिकित्सालय, नरदेवी) – १ भ्रमण
आयुर्वेद चिकित्सालयको आयोजनामा, भारत (उत्तराखण्ड), २०२४ डिसेम्बर १२–१५
डा. बुद्धिप्रसाद पौडेल (आयुर्वेद चिकित्सालय, नरदेवी) – १ भ्रमण
आयुर्वेद चिकित्सालयको आयोजनामा, भारत (उत्तराखण्ड), २०२४ डिसेम्बर १२–१५
सागरप्रसाद घिमिरे (वरिष्ठ जनस्वास्थ्य प्रशासक, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर २१–२२
डा. पुष्पराज पौडेल (नीति योजना तथा अनुगमन महाशाखा, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, श्रीलंका (कोलम्बो), २०२४ नोभेम्बर २१–२२
डा. हेमन्त चन्द्र ओझा (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा) – १ भ्रमण
भारत (नयाँ दिल्ली), २०२५ अप्रिल २५–२७
तीर्थराज भट्ट (जनस्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय बैतडी) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर ९–३०
माला उप्रेती न्यौपाने (अनमी, दोरम्बा स्वास्थ्य चौकी, रामेछाप) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
कुलबहादुर रावल (सिंह एवं बुढीगंगा नगरपालिका, बाजुरा) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
बासुदेव सापकोटा (रत्ननगर नगरपालिका, चितवन) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
साजन कुमार कर्ण (जनस्वास्थ्य अधिकृत, राष्ट्रिय ट्रमा सेन्टर) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
लिलम बिक (नायब सुब्बा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर १२–२५
आशिष शर्मा कँडेल (जनस्वास्थ्य अधिकृत, बनेपा नगरपालिका, काभ्रे) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ सेप्टेम्बर ५–२५
लीलादेवी अर्याल बास्तोला (शाखा अधिकृत, औषधी व्यवस्था विभाग) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ अगस्ट ३०–सेप्टेम्बर ९
लक्ष्मी सिग्देल (सिनियर अनमी, शुक्ला गण्डकी नगरपालिका, तनहुँ) – १ भ्रमण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा, चीन, २०२४ अगस्ट ३०–सेप्टेम्बर ९
कमलेश मिश्र (जनस्वास्थ्य निरीक्षक, स्वास्थ्य सेवा विभाग) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, मलेसिया, २०२४ अक्टोबर १४–२५
राजकुमार पाण्डे (मेडिकल ल्याब टेक्नोलोजिस्ट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालयको आयोजनामा, मलेसिया, २०२४ अक्टोबर १४–२५
इन्दु अर्याल (सिनियर अनमी, पाल्पा) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र JICA को आयोजनामा, इन्डोनेसिया, २०२४ अक्टोबर २०–२५
खेमनाथ आचार्य (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
परराष्ट्र मन्त्रालय र JICA को आयोजनामा, इन्डोनेसिया, २०२४ अक्टोबर २०–२५
डा. कञ्चन अधिकारी (मेडिकल फिजिसियन, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, मलेसिया, २०२४ अक्टोबर १५–१८
अङ्गदकुमार शाही (वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय बाँके) – १ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
हेमराज जोशी (भेक्टर कन्ट्रोल इन्स्पेक्टर, स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम) – १ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
रामकुमार महत्व (जनस्वास्थ्य अधिकृत, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग, टेकु) – १ भ्रमण
SRCMF को आयोजनामा, भारत (लखनौ), २०२४ सेप्टेम्बर १९
ईश्वर राजुल खा (जनस्वास्थ्य अधिकृत, इशानाथ नगरपालिका, रौतहट) – १ भ्रमण
Dalarna University को आयोजनामा, स्विडेन, २०२४ सेप्टेम्बर २९–अक्टोबर ४
डा. प्रमोद पौडेल (वरिष्ठ कन्सल्टेन्ट फिजिसियन, भरतपुर अस्पताल) – १ भ्रमण
UNAIDS को आयोजनामा, थाइल्याण्ड (बैंकक), २०२४ सेप्टेम्बर १८–१९
रामप्रसाद वली (शाखा अधिकृत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) – १ भ्रमण
APMEN को आयोजनामा, मलेसिया, २०२४ सेप्टेम्बर २४–२६
राजेश कुमार गुप्ता (उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेश) – १ भ्रमण
WHO को आयोजनामा, फिलिपिन्स, २०२४ नोभेम्बर १९–२२
कुशल सुवेदी (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग, टेकु) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १५–१८
लोकबहादुर चौधरी (मेडिकल ल्याब टेक्नोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – १ भ्रमण
WHO को आयोजनामा, भारत (नयाँ दिल्ली), २०२४ अक्टोबर १५–१८
सीताराम खड्का (उपसचिव, कान्ति बाल अस्पताल) – १ भ्रमण
CHIC को आयोजनामा, फिलिपिन्स, २०२४ अक्टोबर २–४
डा. अभिलाषा खनाल पराजुली (वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन) – १ भ्रमण
Singapore Cooperation Program को आयोजनामा, सिङ्गापुर, २०२४ सेप्टेम्बर ३०–अक्टोबर ४
डा. सौगात पौडेल (लोजिस्ट, वीर अस्पताल) – १ भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा, जापान, २०२४ अक्टोबर १५–१८
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस