नेपाल चिकित्सक संघकाे अध्यक्षमा डा. बद्री रिजाल
काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल निर्वाचित भएका छन्। एक हप्ता लगाएर भाइको निर्वाचनमा डाक्टर रिजाल निर्वाचित भएका हुन् । रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई पराजित गर्दै जित हासिल गरेका हुन् ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस