काेराेनाकाे उपचार गर्दा पैशा तिर्नुनपर्ने ३० अस्पताल


काठमाडौं  । सरकारले काेराेना संक्रमितको उपचार गर्दा पैशा नलाग्ने अस्पतालकाे सुची सार्वजनिक गरेकाे छ । बुधबार स्वास्थ्य मन्त्रालयले ३० अस्पतालकाे सुची सार्वजनिक गरेकाे हाे । सुचि भित्रका अस्पतालमा उपचार गर्दा देखि डिस्चार्ज सम्मकाे खर्च सरकारले व्यहोर्नेछ  । उनलाई सरकारले केस अनुसारकाे रकम पठाउने छ ।
तर, कोही बिरामीले पैसा तिर्छु क्याबिनमा बसेर उपचार लिन्छु भन्यो भने पाउने छ । त्यस्ता बिरामीको खर्च सरकारले व्यहाेर्नेछैन ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ