यि हुन कर नर्तिर्ने हस्पिटल


काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नर्तिने निजी स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको हो ।  त्यसमा एपोलो क्लिनिक प्रा.लि. मैतिदेवी जनमैत्री अस्पताल, बालाजु र ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस अस्पताल ) चाबहिल परेका छन् । महानगरले ताकेता गर्न पनि कर नतिरेपछि बाध्य भएर नाम सार्वजनिक गरेको बताएको छ ।
कति कर तिर्न बाँकी छ त्यो भने महानगरले खुलाएको छैन ।
कर नतिर्ने स्वास्थ्य संस्था
-एपोलो क्लिनिक प्रा.लि. मैतिदेवी
-जनमैत्री अस्पताल, बालाजु
-ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस अस्पताल ) चाबहिल
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com