मार्क इन्टरनेशनल किडनी सेन्टरको २ दिने निःशुल्क मिर्गौला परीक्षण आजदेखि स्वास्थ्य लाइभ शुक्रवार, २०७९ फागुन २६ गते ०८:२८ मा प्रकाशित A+ A A- काठमाडौं । मार्क इन्टरनेशनल किडनी सेन्टरले आजदेखि २ दिने निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । विश्व मिर्गौला दिवसको अवसरमा सेन्टरले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मिर्गौला परीक्षण गर्ने समय तोकेको छ । सेन्टरको कार्यालय सरकारी धारा चोक, लाजिम्पाटमा सेवा लिन चाहने व्यक्तिले निःशुल्क मिर्गौला परीक्षण गराउन सक्ने बताएको छ । यस्तै सेन्टरले पर्सि २७ गते निःशुल्क वृहत्त स्वास्थ्य परीक्षण एवं रक्तदान कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । नक्सालस्थित नारायण चौरमा बिहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा सेन्टरले वाक ओ थनको आयोजना गरेको थियो । क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस The Film Nepal सम्बन्धित खबर कर छल्ने बेलायतका राजदूत घिमिरेको राजीनामा, कर छलीमा संलग्न अन्य… वीर अस्पतालमा रितेश शाक्य, सिडिओ पोखरेल गृहबाट आउट, सबैभन्दा बढी… समायोजन भएर पनि अदालतको आदेशबाट संघका आकर्षक अड्डा पाइरहेका लेखा… रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. न्यौपाने लागू औषध नियन्त्रण विभाग गठन घोषणामै सीमित अरुले जान मानेनन्, समूह मिलेकाले नाइ भन्न सकिन: पण्डित सोझा पण्डितलाई जोखिमपूर्ण महाशाखाको जिम्मेवारी महिला कर्मचारी व्यवस्थापन गर्ने थलो बन्दै जिल्ला समन्वय समिति
तपाईको प्रतिक्रिया दिनुहोस