सूर्य नेपालले ‘मिन्ट-ओ बाइट’ नामक चकलेट बजारमा ल्याउने स्वास्थ्य लाइभ बुधवार, २०७९ चैत्र २२ गते १२:४६ मा प्रकाशित A+ A A- काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । सूर्य नेपालले कन्फेक्सनरी उत्पादन मिन्ट-ओ बाइट नामक चकलेट बजारमा सार्वजनिक गर्न लागेको हो । ‘फ्रेसनेश इन एभरी बाइट’ नारासहित प्रवद्र्धन गरिएको उत्पादन “मिन्ट” स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध हुने सूर्य नेपालले जनाएको छ । आकर्षक मूल्यसहित मिन्ट ओ बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुनेछ । मिन्ट ओ बाइटको प्रयोगले अद्भुत सितलताको आभाषको साथै रिफ्रेशिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । मिन्ट स्वादले ताजा श्वास को साथै आत्मविश्वास पनि जगाउने कम्पनीको दावी छ । अक्वा निलो र्यापरमा उपलब्ध मिन्ट ओ बाइट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ । मिन्ट स्वाद रुचाउने ग्राहकहरूले मिन्ट ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्ट ओ बाइट नेपालभरीका खुद्रा पसल तथा सुपरमार्केटहरूमा उपलब्ध हुनेछ । क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस The Film Nepal सम्बन्धित खबर रूपन्देही छाडेका पाण्डे र पर्सा छाडेका सुवेदी अझै कार्यक्षेत्र पुगेनन् नारायणीको मेसु साह प्रति अस्पतालका सिनियर चिकित्सक सहमत, बिचौलिया असहमत स्वास्थ्य संस्था खुसी बनाउन १० अर्ब भुक्तानी आवश्यक आईटीमय बनेको सहसचिव सरूवा सरूवा पेलानमा परेका सहसचिवहरू कर छल्ने बेलायतका राजदूत घिमिरेको राजीनामा, कर छलीमा संलग्न अन्य… वीर अस्पतालमा रितेश शाक्य, सिडिओ पोखरेल गृहबाट आउट, सबैभन्दा बढी… समायोजन भएर पनि अदालतको आदेशबाट संघका आकर्षक अड्डा पाइरहेका लेखा…
तपाईको प्रतिक्रिया दिनुहोस