खुम्बु क्षेत्रलाई व्यवस्थित गर्न तात्यो पर्यटन विभाग

काठमाडौं। खुम्बु क्षेत्रलाई व्यवस्थित गर्न पर्यटन विभाग तातेको छ। खुम्बु क्षेत्रमा हुने आरोहण गतिविधिलाई मर्यादित र व्यवस्थित बनाउन पर्यटन विभाग तातेको हो। विभागले सगरमाथा आरोहण अवधिभर फिल्ड कार्यालय स्थापना गरी विभागका तर्फबाट २ जना, नेपाल पर्वतारोहण संघका तर्फबाट १ जना, सगरमाथा प्रदूषण नियन्त्रण समितिका तर्फबाट १ जना, खुम्बु पासाङ्ग ल्हामु गाउँपालिकाको तर्फबाट १ जना प्रतिनिधि खटाई संयुक्त रुपया पर्वतारोहणका गतिविधिलाई सहजीकरण र व्यवस्थित बनाउने निर्णय गरेको छ।
यस्ता छन् निर्णयहरू
तपाईको प्रतिक्रिया दिनुहोस