काठमाडौंको निषेधाज्ञा पूर्ण रूपमा हट्यो


काठमाडौं। काठमाडौंको कर्फ्यु, निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै कर्फ्यु, निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिएको हो।

जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा लगाइयो कर्फ्यु तथा निषेधाज्ञा भदौ २८ गतेदेखि हटाइएको सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको सूचनामा जनाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ