गोल्डेल फ्युचर स्कुलका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालीम


काठमाडौं। गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नेपाली सेना राष्ट्रिय सेवा दल जुनियर(रासेद) तालीम दिइएको छ। नेपाली सेना राष्ट्रिय सेवा दल जुनियर डिभिजन रा.से.द.(एनसीसी) तालीम सम्पन्न भएको जनाइएको छ।

मध्यपूर्वी तालीम शिक्षालय बर्दिबास महोत्तरीमा सञ्चालित २१ दिने बन्द सत्र तालीम, २०८२ ब्याज नं.५१ सम्पन्न भएको हो। उक्त तालीममा सहभागीहरूलाई समयको उचित व्यवस्थापन, नेतृत्वसिप, साहस, अनुशासन, मातृभूमीको माया जस्ता विभिन्न नैतिक तथा व्यवाहारिक ज्ञान दिइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ