बिमा असफल हुने देखेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम असफल हुने संकेत देखिएपछि स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएका हुन्।
स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा देखिएका संरचनागत समस्या, आर्थिक भार र सेवा प्रवाहमा आएको अवरोधका कारण बिमा कार्यक्रम थप संकटतर्फ गएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस