सिभिल अस्पतालको बायोमेडिकल इन्जिनियरमा सन्ध्या विष्ट


काठमाडौं। निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को बायोमेडिकल इन्जिनियरमा सन्ध्या विष्ट नियुक्त भएकी छन्। उनी करार सेवामा बायोमेडिकल इन्जिनियरमा नियुक्त भएकी हुन्।

करार सेवामा विष्ट बायोमेडिकल इन्जिनियरमा नियुक्त हुँदा सुनिल लामा वैकल्पिकमा परेका छन्। लिखित र अन्तर्वार्ता परीक्षामा विष्ट सफल हुँदा लामा वैकल्पिकमा परेका हुन्। पदपूर्ति समितिले विष्टलाई सिभिल अस्पतालको बायोमेडिकल इन्जिनियरमा नियुक्तिका लागि सिफारिस गरेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #सन्ध्या विष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ