यी हुन् ११० समानुपातिक सांसद


काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार निर्वाचित भएको घोषणा गरेको छ। निर्वाचन अधिकृत कृष्णबहादुर राउतले ११० जना समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेका हुन्। समानुपातिकमा डा. राम लामादेखि ताहिर अली भाटसम्म निर्वाचित भएको घोषणा गरेको हो। समानुपातिक सबैभन्दा जेष्ठ सांसद ७८ वर्षीय अर्जुननरसिंह केसी रहेका छन्।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टीबाट ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ जना समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको घोषणा गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ