संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ आह्वान
काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ बिहीबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आहवान गरेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस