सुकुम्बासी बस्तीको ‘चर्च’मा बालेनको डोजर


काठमाडौं। मनोहराको सुकुम्बासी बस्तीमा रहेको ‘चर्च’मा बालेन सरकारले डोजर लगाएको छ। उक्त ठाउँमा सयौं संरचनामा डोजर लाग्दा ‘चर्च’ पनि परेको हो। ‘चर्च’ समेत बस्तीसँगै डोजरमा परेको छ।

मनोहरा सुकुम्बासी बस्तीका एक पूर्वपर्यटनमन्त्री समेत बस्दै आएको पाइएको छ। सरकारले डोजर लगाउन थालेपछि उनी त्यहाँबाट सुइँकुच्चा ठोकेको चर्चा चल्न थालेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ