आयुर्वेद विभागको महानिर्देशक बने उपाध्याय
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयुर्वेद विभागको महानिर्देशकमा डा वासुदेव उपाध्यायलाइ जिम्मेवारी दिएको छ ।
प्रदिप पाैडेलले आर्थिक चलखेलमा लागेर ११ तहका चिकित्सक पाखा लगाएर विवादास्पद १० तहलाई महानिर्देशक बनाएका थिए । निमित्त महानिर्देशक बनाएपनि पाैडेलकै संरक्षणमा टिप्पणी फायलमा समेत महानिर्देशक लेख्दै आएका थिए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस