दसैँ अगाडि बालेन मन्त्रिपरिषद्को अन्तिम बैठक बस्दै


 काठमाडौं। दसैँ अगाडि बालेन मन्त्रिपरिषद्को अन्तिम बैठक बस्न लागेको छ। आज मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्न लागेको हो। दसैँ अगाडि यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ।

भोलिबाट दसैँ बिदा हुँदैछ। सरकारी कार्यालय कार्तिक ९ गते सोमबार (१० दिनमा) खुल्नेछ। दसैँ बिदा (बिदा)मा मन्त्रिपरिषद्को बैठक बस्दैन। त्यसैले दसैँ अगाडिको अन्तिम मन्त्रिपरिषद्को बैठक यहीँ हुने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ